सफाया
Romanized: saphaayaa, saphaaya, saphayaa, safaayaa
ढाल्ने, मास्ने वा मार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
ढाल्ने, मास्ने वा मार्ने काम।
२.
समाप्त गर्ने काम; खतम; अन्त्य।
३.
हे. हत्या।