दोपाया
Romanized: dopaayaa, dopaaya, dopayaa, dopaay
दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने (मानिस, हाँस, परेवा आदि प्राणी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दुई+पाउ, फारसी दुपाय]
1
दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने (मानिस, हाँस, परेवा आदि प्राणी)।