दुछाया

Romanized: duchhaayaa, duchhaaya, duchhayaa, duchhaay

दुई थरी छाया वा प्रकाश मिल्दा तिरमिर हुने छाया; दोछाया; सियाँल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुई+छाया]

1
दुई थरी छाया वा प्रकाश मिल्दा तिरमिर हुने छाया; दोछाया; सियाँल।

सम्बन्धित शब्दहरू