रछाया
Romanized: rachhaayaa, rachhaaya, rachhayaa, rachhaay
रातो खालको; फुस्रो रातो; रछायो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रक्त+छाया]
1
रातो खालको; फुस्रो रातो; रछायो।