रछायो
Romanized: rachhaayo, rachhayo, rachaayo, rachayo
त्यस्तो रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रक्त+छायाँ/छाया+ओ]
१.
त्यस्तो रङ।
२.
धुस्रोफुस्रो देखिने खालको रातो; खैरोमा रातो मिसिएको।