रातछायो

Romanized: raatachhaayo, raatachhayo, ratachhaayo, ratachhayo

काटिएको ठाउँबाट थौरै मात्र रगत बगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काटिएको ठाउँबाट थौरै मात्र रगत बगेको।
२.
हल्का रातो रङग भएको।

सम्बन्धित शब्दहरू