सफाइ
Romanized: saphaai, safaai, safai, shaphaai
सफा हुने छाँट; शुद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सफा+आइ]
१.
सफा हुने छाँट; शुद्धता।
२.
सफा, सुग्घर गर्ने काम।
३.
कुनै अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई दोष वा अभियोग मेटिएर हुने छुटकारा; दोष वा अभियोगबाट हुने मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम।
४.
हातको चतुऱ्याइँ; हातसाफ।