सफारी
Romanized: saphaari, safaari, safari, saphaaree
जङ्गली जनावरको सिकार गर्ने वा अवलोकन गर्ने अभियान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
जङ्गली जनावरको सिकार गर्ने वा अवलोकन गर्ने अभियान।
२.
हल्का खालको सुट ।