चटाचट
Romanized: chataachata, chataachat, chatachata, chatachat
चाँडचाँडो हुने गरी; छिटछिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. यो. [चट्+आ+चट् ]
१.
चाँडचाँडो हुने गरी; छिटछिटो।
२.
फुर्ति वा चटाकका साथ; झटाझट; फटाफट।