चटामरी
Romanized: chataamari, chatamari, chataamaree, chatamaree
चामलको पिठोलाई पानीमा रयाली ढुङ्गा वा माटाको तावामा चिल्लो नहाली पकाइने रोटी; चामलको पिठाको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी चतामढि]
1
चामलको पिठोलाई पानीमा रयाली ढुङ्गा वा माटाको तावामा चिल्लो नहाली पकाइने रोटी; चामलको पिठाको रोटी।