चटचट
Romanized: chatachata, chatachat, catachata, chatacata
चुँडिने वा छिनिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. चट्+अ (द्वि.)]
१.
चुँडिने वा छिनिने गरी।
२.
फुट्ने वा चर्कने भएर ।
३.
कुनै वस्तु टाँसिने गरी।
४.
त्यसरी नै खुरुखुरु चड्कन आदिको आवाज आउने गरी।