चटचटाउनु

Romanized: chatachataaunu, chatachataunu, catachataaunu, chatacataaunu

चटचट आवाज गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चटचट+आउ+नु]

१.
चटचट आवाज गर्नु।
२.
पसिना छुट्नु।
३.
बल्दै गरेको आगोले आवाज गर्नु।

सम्बन्धित शब्दहरू