चटाउनु
Romanized: chataaunu, chataunu, cataaunu, cataunu
चाट्न लाउनु, चाट्ने काम गराउनु, चाट्न दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [चाट्+आउ+नु]
1
चाट्न लाउनु, चाट्ने काम गराउनु, चाट्न दिनु।