हक्क न बक्क
Romanized: hakka na bakk, hakka na bakka, hakkanabakka, hakkanabakk
उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [(द्वि.) न+बक्क]
१.
उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको।
२.
यसो न उसो।