अर्थ न बर्थ
Romanized: artha na barth, artha na bartha, arthanabartha, arthanabarth
कुनै खास रूपमा काम पूरा गर्ने नभएको; कुनै खास अर्थ वा अभिप्राय नभएको; बेकामको; बेमतलबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै खास रूपमा काम पूरा गर्ने नभएको; कुनै खास अर्थ वा अभिप्राय नभएको; बेकामको; बेमतलबको।