हजुर बुबा
Romanized: hajura bubaa, hajura bub, hajura buba, hajurabuba
आमाका वा बुबाका पिता; पितामह; मातामह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आमाका वा बुबाका पिता; पितामह; मातामह।
२.
बुढोपाको मान्छेलाई गरिने सम्बोधन।