हजुर

Romanized: hajur, hajura

ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हुजूर]

१.
ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द।
२.
मान्य जनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द।
३.
मान्य जनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द। सर्व
४.
मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द।

सम्बन्धित शब्दहरू