हटौनी

Romanized: hataunee, hataunii, hatauni

हटाउने काम; हटक गराइ; बहिष्कार; बहिष्करण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हटाउने काम; हटक गराइ; बहिष्कार; बहिष्करण।

सम्बन्धित शब्दहरू