हडप

Romanized: hadap, hadapa

अर्काको धनमाल लिएर फिर्ता नदिने चाल; अनुचित तरिकाद्वारा अरूको सम्पत्तिको हत्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत हडप्प]

१.
अर्काको धनमाल लिएर फिर्ता नदिने चाल; अनुचित तरिकाद्वारा अरूको सम्पत्तिको हत्याइ।
२.
निल्ने वा पचाउने काम।

सम्बन्धित शब्दहरू