हडप्नु

Romanized: hadapnu

अरूको धनमाल वा सम्पत्ति हडप गर्नु; पचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत हडप्प+नु]

1
अरूको धनमाल वा सम्पत्ति हडप गर्नु; पचाउनु।

सम्बन्धित शब्दहरू