हड्ङ्खाइँ
Romanized: hadngkhaaim, hadngkhaim, hadngkhaain, hadngkhain
आगामा पिल्स्याउने वा झुल्स्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हाड खाइँ]
१.
आगामा पिल्स्याउने वा झुल्स्याउने काम।
२.
हाड तताउने ज्वरो ।