हड्याइ

Romanized: hadyaai, hadyai

हड्याउने वा धरपकड गरेर लिने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ हड्याउ (+आइ)]

1
हड्याउने वा धरपकड गरेर लिने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू