हतचेपो
Romanized: hatachepo, hatacepo
जोगाएर राखिने कुनै वस्तु; सञ्चय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जोगाएर राखिने कुनै वस्तु; सञ्चय।
२.
हातले च्याप्ने काम; हातको चेपो।