हतप्रभ
Romanized: hataprabh, hataprabha
प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन।
२.
परास्त।