हतपत
Romanized: hatapat, hatapata
कुनै कामकुरो छिटै सिद्ध्याउनका निम्ति हतारिने चाल; हडबड; हतार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ हत्तपत्त]
1
कुनै कामकुरो छिटै सिद्ध्याउनका निम्ति हतारिने चाल; हडबड; हतार।