हताहत
Romanized: hataahata, hataahat, hatahat, hatahata
हत र आहत; मारिएको र घाइते पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हत र आहत; मारिएको र घाइते पारिएको।