हतिनी
Romanized: hatinee, hatinii, hatini
हात्तीको पोथी; ढोई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हत्तिनी८ संस्कृत हस्तिनी]
1
हात्तीको पोथी; ढोई।