हत्ते हाल्नु

Romanized: hatte haalnu, hatte halnu, hattehalnu, hattehaalnu

हत्ते हाल्नु (hatte haalnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हत्ते हाल्नु(१)

(टुक्का)
1.
कुनै कुराका लागि मरिमेट्नु; कुनै काम गराउन कसैको पछि लागेको लाग्यै गर्नु; अनुरोधात्मक जिद्दी गर्नु; केही पाउनलाई मर्नै खोज्नु।

हत्ते हाल्नु(२)

(टुक्का)
1.
कुनै चिज पाउन वा कहीँ जान असाध्य जोड गर्नु; ज्यादै ढिपी गर्नु।

सम्बन्धित शब्दहरू