छड्के हान्नु
Romanized: chhadke haannu, chhadke hannu, chadke haannu, chadke hannu
कुनै चिजलाई छटाछट काट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै चिजलाई छटाछट काट्नु।
२.
व्यङ्ग्यावाणले हान्नु; कसैलाई खसालेर भन्नु।