हदबन्दी

Romanized: hadabandee, hadabandii, hadabandi

हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम।
२.
कुनै कारणले आउन वा जान लगाइने रोक।
३.
जग्गाजमिन बढी राख्न नपाइने व्यवधान।

सम्बन्धित शब्दहरू