हन्तरो
Romanized: hantaro
किरा, सर्प, लाम्खुट्टे आदि भगाउन बालिने सुती कपडा; सुन्निएका ठाउँमा डाम्न प्रयोग गरिने बलेको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किरा, सर्प, लाम्खुट्टे आदि भगाउन बालिने सुती कपडा; सुन्निएका ठाउँमा डाम्न प्रयोग गरिने बलेको कपडा।
२.
डोरीजस्तै गरी बाटिएको कपडा।