हपहप
Romanized: hapahap, hapahapa
ज्यादा गर्मी भएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हप्+अ (द्वि.)]
१.
ज्यादा गर्मी भएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी।
२.
ठुलाठुला गाँस हालेर खाँदै; खपखप।