हुपहप
Romanized: hupahap, hupahapa
हावा नचल्दा वा गर्मीले गुम्सिएको; गुम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू. (द्वि.) हुप्प+हप्प]
1
हावा नचल्दा वा गर्मीले गुम्सिएको; गुम्म।