हुप

Romanized: hup, hupa

हुप (hup) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हुप(१)

1.
ना. [अ. हूक] लुगाफाटोको सप्को अल्झाउन वा कपडाको छेउ अड्याउन प्रयोग गरिने धातुबाट निर्मित अङ्कुसे साधन; सेफ्टी पिन।

हुप(२)

1.
ना. वातविकारको प्रभावले एक्कासि पिठिउँ चस्केर दुख्ने व्यथा; झस्को।

सम्बन्धित शब्दहरू