हपाइ
Romanized: hapaai, hapai
धेरै ठुलो गाँस निल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हाप+आइ]
१.
धेरै ठुलो गाँस निल्ने काम।
२.
हाप्ने काम; छोड्ने काम।