हपार्नु

Romanized: hapaarnu, haparnu

बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ हकार्नु]

१.
बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु।
२.
ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु।

सम्बन्धित शब्दहरू