हप्किनु

Romanized: hapkinu

हप्किनु (hapkinu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हप्किनु(१)

(क्रिया)
1.
अरूले हप्काउँदा डराउनु।

हप्किनु(२)

(अकर्मक क्रिया)
१..
कसैको हप्काइबाट डराउनु; दच्कनु।
२..
तातेर हपक्क हुनु।

हप्किनु(३)

(अकर्मक क्रिया [भु.])
1.
हल्लिनु; गल वा झम्पलले हल्लाउँदा ढुङ्गो वा गह्रौँ वस्तु हल्लिनु।

सम्बन्धित शब्दहरू