हब्बु
Romanized: habbu
अलौटा मकै कुटेर बनेको आलो पिठो मस्काएर बनाइएको ढिँडो वा भात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हव्य]
1
अलौटा मकै कुटेर बनेको आलो पिठो मस्काएर बनाइएको ढिँडो वा भात।