हब्बे

Romanized: habbe

छाँटकाँट नमिलेको; अमिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ना. हब्बा]

१.
छाँटकाँट नमिलेको; अमिल्दो।
२.
बोल्न नजान्ने; लठचौरो।
३.
सामर्थ्य; हब्बा। हबिगत।

सम्बन्धित शब्दहरू