हमदर्दी
Romanized: hamadardee, hamadardii, hamadardi
दुःख पर्दा देखाइने सहानुभूति; ढाडस; समवेदना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
दुःख पर्दा देखाइने सहानुभूति; ढाडस; समवेदना।
२.
दु:खकष्ट र पीडामा सहानुभूति राख्नेवाला।