समदर्शी

Romanized: samadarshi, samadarshee, shamadarshi, samadarsee

सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्त र पराई भन्ने साँघुरो विचार नलिने; पक्षपातरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्त र पराई भन्ने साँघुरो विचार नलिने; पक्षपातरहित।

सम्बन्धित शब्दहरू