हमसफर
Romanized: hamasaphar, hamasafara, hamasafar, hamashaphara
सहयात्री; सँगसँगै यात्रा गर्नेवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
सहयात्री; सँगसँगै यात्रा गर्नेवाला।