सफर

Romanized: saphar, safara, safar, shaphara

मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर।
२.
यात्रा; भ्रमण।

सम्बन्धित शब्दहरू