लोफर

Romanized: lophar, lofara, lofar, lophara

घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अड्]

१.
घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो।
२.
मनलाग्दी घुम्ने र बोल्ने, छाडा; बदमास ।

सम्बन्धित शब्दहरू