बिफर

Romanized: biphar, bifara, bifar, biphara

घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई।
२.
उक्त रोगले बसेको खत।

सम्बन्धित शब्दहरू