बि

Romanized: bi

शब्दको अगाडि जोरिएर विपरीतता, भिन्नता, प्रतिकूलता, अधिकता, क्रम, परिवर्तन, निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पूर्वसर्ग [संस्कृत वि]

1
शब्दको अगाडि जोरिएर विपरीतता, भिन्नता, प्रतिकूलता, अधिकता, क्रम, परिवर्तन, निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग (बिचेत, बिजोग, बिछोड इ.)।

सम्बन्धित शब्दहरू