बिँगो

Romanized: bingo, bimgo

निहुँ; खोते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वृ]

१.
निहुँ; खोते।
२.
बाधा वा अड्को; छेको; बिङ्गो।
३.
हाँगाबाट निस्केको अर्को सानो हाँगो; झिँजो।

सम्बन्धित शब्दहरू