सफरमैना
Romanized: sapharamainaa, safaramainaa, sapharamain, safaramaina
सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघिअघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघिअघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली; पेस्की फौज।