सैनामैना
Romanized: sainaamainaa, sainaamaina, sainamainaa, sainaamain
बुटवलदेखि पश्चिम राजमार्गको वरिपरि पर्ने एक प्रसिद्ध ऐतिहासिक पुरात्तात्त्विक स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बुटवलदेखि पश्चिम राजमार्गको वरिपरि पर्ने एक प्रसिद्ध ऐतिहासिक पुरात्तात्त्विक स्थल।
२.
रूपन्देही जिल्लाको एक नगरपालिका