सफरी

Romanized: safari, sapharee, shaphari, safaree

भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी ।
२.
बोकेर हिँडाउनडुलाउन मिल्ने खाट; क्याम्पखाट।
३.
सफर गर्दा लगाउन छरितो मानिएको अत्याधुनिक शैलीको, कोटसमेतको काम दिने कमिज।

सम्बन्धित शब्दहरू